
२७ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई सेयर बोनस दिने घोषणा गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगदसहित कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
तत्कालीन लक्ष्मी र सनराइज बैंक मर्ज भई बनेको यो बैंकको सेयर मूल्य बजारमा प्रतिकित्ता १९६ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4