
२९ मंसिर, काठमाडौं । यो वर्ष कुमारी बैंक[KBL]
Last Traded 2024-01-04 14:59:59
KBL Kumari Bank
52 weeks
L:148.2 H:211.6
180 days Average
160.1627
EPS
4.0255702565
(FY 2023/24, Q:1)
Market Cap
41410634992.7
View Details
ले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको बिहीबार साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
बैंकको हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ बराबर छ । बैंकले गत आर्थिक वर्ष १२.५० प्रतिशत नगद लाभांश दिएको थियो ।
अघिल्लो आर्थिक वर्ष ८.५ प्रतिशत बोनस सेयर दिएको थियो । वाणिज्य बैंकहरुमध्ये कुमारीको सेयर मूल्य सबैभन्दा सस्तो हाल प्रतिकित्ता १५६ रुपैयाँ ५० पैसा छ ।
प्रतिक्रिया 4