
ज्योति विकास बैंकले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
यो विकास बैंकले गत आर्थिक वर्ष सेयरधनीलाई ३.८ प्रतिशत नगद र ३ प्रतिशत सेयर बोनस प्रदान गरेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ४.५ प्रतिशत नगद र ११ प्रतिशत सेयर बोनस प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4