+
+

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १४:२१
न्यायपरिषद कार्यालय र न्यायपरिषदका अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

१८ पुस, काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।

न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

हेर्नुहोस् न्यायाधीश नियुक्तिबारे न्यायपरिषदको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?