
२२ पुस, काठमाडौं । आइतबार पनि सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५००, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ । गत बिहीबार र शुक्रबार पनि यही मूल्यमा सुन र चाँदीको कोरोबार भएको थियो ।
यसअघि गत बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4