+

यू-१९ महिला फुटबल टिमको म्यानेजरमा इन्दु दुवाल

२०८० पुष  २३ गते १७:५२ २०८० पुष २३ गते १७:५२
यू-१९ महिला फुटबल टिमको म्यानेजरमा इन्दु दुवाल

२३ पुस, काठमाडौं । यू-१९ राष्ट्रिय महिला फुटबल टिमको म्यानेजरमा इन्दु दुवाल नियुक्त भएकी छिन् ।

उनले बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिपमा टिमको म्यानेजरको भूमिका निर्वाह गर्नेछिन् ।

सोमबार एन्फा महासचिव किरण राईले इन्दुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

इन्दुले यसअघि बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा पनि टिम म्यानेजरको भूमिका निर्वाह गरेकी थिइन् ।

इन्दु दुवाल यु-१९ साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय