+
+

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा सिमरामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १८:५१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका–२ स्थित सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

योसँगै मधेश प्रदेशमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २१ वटा शाखाहरु भएका छन ।

एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत  ज्योति प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकको नयाँ शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीयलाई आर्थिक कारोबार बैंकमार्फत गर्न सहज हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?