+
+

सुन र चाँदीको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १०:३६

१२ माघ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ । बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि स्थिर छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा चाँदी कारोबार भइरहेको छ । बिहीबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?