
२० माघ, काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा खबरदारी र्याली निकालेको छ ।
आम जनता पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्याली निकालेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए ।
थापाथलीबाट सुरु भएको र्याली त्रिपुरेश्वर हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4