
२४ माघ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख १८ हजारमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य भने स्थिर छ । तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4