२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।
चौथो ओभरको पाँचौं बलमा नेपालले १० रन बनाएका आसिफ ईश्वरजत सोहीको बलमा क्याचआउट भएका हुन् ।
आउट हुनुअघि आसिफ र अनिल शाहको ओपनिङ जोडीले ५५ रनको साझेदारी गरेका थिए । आसिफ आउट भएपछि कप्तान रोहित पौडेल क्रिजमा आएका छन् ।
प्रतिक्रिया 4