+
+

भ्यालेन्टाइन्स मुड जगाउने इन्दिरा जोशीको ‘क्यारी भेटुम’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते २०:४०

काठमाडौं । गायिका इन्दिरा जोशीले भ्यालेन्टाइन्स मुड सिर्जना गर्ने रोमान्टिक गीत ‘क्यारी भेटुम’ सार्वजनिक गरेकी छन् ।

यो गीतले प्रेमिल भाव सिर्जना गर्छ । गीतमा जोशीलाई स्वरमा शिवाकोटीले साथ दिएका छन् । गीतमा राजेन्द्र थापाको संगीत छ ।

रोमान्टिक एवं रमाइलो भिडियोमा इन्दिरा र प्रभात पल ठकुरी फिचर्ड छन् । विकास प्रसाईंको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?