
काठमाडौं । नेपालगञ्जमा ‘म्युजिक फर हार्मोनी (सद्भावका लागि संगीत)’ कार्यक्रम हुनेछ । आगामी फागुन २६ गते नेपाल कल्चर फेस्टिभलको अवसर पारेर आयोजना हुने कार्यक्रममा प्रसिद्ध सांगीतिक ब्याण्ड कुटुम्ब र गायिका झुमा लिम्बूसहित स्थानीय ब्याण्डले प्रस्तुति दिनेछन् ।
नेपालगञ्ज रंगशालामा हुने कार्यक्रमको व्यवस्थापन अन्तरालले गर्ने भएको छ ।
देशभरको संस्कृति एकैठाउँमा झल्काउने उद्देश्यले आयोजना गरिने नेपाल कल्चर फेस्टिभलको तयारी तीव्र ढंगले भइरहेको अन्तरालका कार्यक्रम संयोजक गणेश राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4