+

नेदरल्याण्डसविरुद्ध आसिफ सेखले पनि बनाए अर्धशतक

२०८० फागुन  ५ गते १३:४२ २०८० फागुन ५ गते १३:४२
नेदरल्याण्डसविरुद्ध आसिफ सेखले पनि बनाए अर्धशतक

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका आसिफ सेखले अर्धशतक बनाएका छन् ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा उनले ४३ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

यही खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् ।

नेदरल्याण्डसविरुद्ध नेपालले १३७ रनको लक्ष्य पाएको छ ।

आसिफ सेख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय