
१४ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलाको २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको सुन सोमबार १ लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १४ सय रुपैयाँ रहेको चाँदी आज १३९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4