
काठमाडौं । अञ्जु पन्त र प्रताप दासको स्वरमा ‘बादलभित्र’ गीत सार्वजनिक भएको छ । मायाप्रेम भाव प्रकट गर्ने गीतमा विष्णु भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतलाई कुशल सिंहले एरेन्ज गरेका छन् ।
विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा दिनेश बिष्ट र हीर शाही रोमान्टिक मुद्रामा प्रस्तुत छन् । भिडियोमा प्रकाश खड्का एण्ड टिमको छायांकन, लक्ष्मण चौहानको सम्पादन र मिलन विश्वकर्माको कलर संयोजन छ ।
गीत ‘दिनपरी क्रियसन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4