
२६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा भारतीय उद्योग परिसंघका अध्यक्ष संजीव पुरी सहभागी हुने भएका छन् । उनी वक्ताका रूपमा सहभागी हुने महासंघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोज्ने तयारी छ ।
बुधबार आयोजना हुने कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरूलाई निम्त्याएइएको महासंघले जनाएको छ ।
सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरू सहभागी भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4