+
+

२०८० को सूर्यास्त (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० चैत ३० गते १९:२०

३० चैत, काठमाडौं । आज विक्रम सम्वत २०८० सालको अन्तिम दिन हाे । नयाँ वर्ष २०८१ साल राति १२ बजेदेखि सुरू हुँदैछ ।

नयाँ वर्षलाई नेपालीहरूले विशेष रूपमा मनाउने गरेका छन् । सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिंदै आएको थियो । तर २०८१ को पहिलो दिन शनिबार परेको छ । नयाँ वर्षको अघिल्लो दिन (न्यू इयर इभ) मनाउन देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा अनलाइनखबरका फोटो पत्रकार चन्द्रबहादुर आलेले काठमाडौंको नयाँ बानेश्वरबाट खिचेका तस्वीरहरू :

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?