
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता कृष्ण सिटौलाले गायिका एलिना चौहानलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना दिएका छन् । सहयोगीसहित त्यहाँ पुगेका उनले विवाह समारोहमा आधा घण्टा बताए ।
अहिले बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा एलिना र उनका प्रेमी विष्णु सापकोटाको विवाह भइरहेको छ । नेता सिटौला झापाकै बासिन्दा समेत हुन् ।
एलिना र विष्णुलाई दाम्पत्य जीवनको शुभकामना दिन नेता सिटौलासहित गायिका रचना रिमाल, मेलिना मैनाली, केही मोडल पनि बिर्तामोड पुगेका छन् । केही वर्षदेखिको प्रेम सम्बन्धलाई एलिना र विष्णुले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4