
१ जेठ, काठमाडौं । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन् । त्यहाँ उनी विभिन्न कार्यक्रममा सहभागी हुने मेयर सचिवालयले जानकारी दिएको छ ।
शाहको मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तासहित फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनेछन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियसन चेनको पनि अवलोकन गर्नेछन् ।
१२ दिनसम्म चल्ने फेस्टिभलमा मेयर बालेन ३ दिन कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4