
फाइल तस्वीर
१ जेठ, काठमाडौं । सरकारले दैलेखमा सुरु गरेको पेट्रोलियम पदार्थ अन्वेषणको काम आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सक्ने लक्ष्य लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम हालै सुरु भएको छ ।
सरकारले आगामी आवको नीतिमा खानी, वन तथा प्रकृति संरक्षण गर्दै निर्माणजन्य सामग्री उपयोग व्यवस्थित गर्न कानुन बनाउने समेत नीति लिने विषयसमेत समटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4