+
+

कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते ११:३७
पाइल तस्वीर ।

३ जेठ, काठमाडौं । प्रहरीले ठुलो मात्रामा लागुऔषध कोकिनसहित कारोबारीलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ ।

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको कोकिन प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे प्रहरीले पत्रकार सम्मलेन गरेर जानकारी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?