+
+

संसदमा कांग्रेसको नाराबाजी (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १८:०२

३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसले नाराबाजी सुरू गरेको छ । संसद् बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरू रोष्ट्रममा गएर नाराबाजी गरेका हुन् ।

कांग्रेसको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्रहरु पढेर सुनाएका छन् । संसद अवरुद्ध भएका बेला सभामुखले संसदको कारबाही अगाडि बढाएको भन्दै राप्रपालगायत अरु विपक्षी दलले पनि विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?