
७ जेठ, विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झापा बिर्तामोडका अधिकारीलाई योजना आयोग उपाध्यक्ष नियुक्त गरेको हो ।
अधिकारी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4