+
+

धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १०:१९

५ जेठ, काठमाडौं । धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छथरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा त्रिवणीघाटमा दुर्घटना हुँदा ४५ वर्षीय वीरबहादुर खनालको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य केही घाइतेहरु उपचारपछि घर फर्किएका छन् ।

ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?