
१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
उनले सार्वजनिक संस्थानको सम्पत्ति मौद्रिकीकरण गरिने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरी नियामकीय क्षमता बढाइने समेत उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4