+

१०औं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट

२०८१ जेठ  १५ गते १८:४१ २०८१ जेठ १५ गते १८:४१
१०औं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट

१५ जेठ, काठमाडौं । १०औं खेलकुद आयोजनाका लागि सरकारले ६० करोड बजेट घोषणा गरेको छ ।

नेपालको खेलकुद महोत्सवको रुपमा रहेको राष्ट्रिय खेलकुदका लागि सरकारले राष्ट्रिय खेलकुद परिषद्ले प्रस्ताव गरेअनुसार ६० करोड बजेट नघटाएर विनियोजन गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद्ले  दशौं राष्ट्रिय खेलकुदको आयोजना तथा व्यवस्थापनको लागि ६० करोड बजेट प्रस्ताव गरेको थियो ।

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ ।

१०औं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय