
१५ जेठ, काठमाडौं । सरकारले ल्यापटपमा पनि अन्तःशुल्क लगाएको छ ।
मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटक र नोटबुकमा समेत लगाउने भएको हो ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ल्यापटपमा अन्तशुल्क लगाएका छन् ।
अर्थमन्त्री पुनले ल्याएको आर्थिक विधेयकमा ल्यापटक र नोटबुकमा ५ प्रतिशत अन्तःशुल्क लगाउने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4