
२० जेठ, गुल्मी । गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १० मोहोराइमा रूख ढलेर मीना कुँवरको घरमा क्षति भएको प्रहरीले जनाएको छ ।
पिपलको रुख हावाहुरीले ढलेर टिनले छाएको तिनतले कच्ची घरमाथि परेको थियो । रूखले घरमा क्षति गरे पनि भित्र रहेका परिवार भने सकुशल रहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4