
२४ जेठ, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।
प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4