+
+

सरकारलाई सांसदको प्रश्न : संसदको सर्वोच्चता कसको हितमा प्रयोग हुँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १३:२५

२४ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य अनिषा नेपालीले संसदको सर्वोच्चता कसको हितमा प्रयोग भइरहेको छ भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

बिहीबार प्रतनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘म सरकारलाई सोध्न चाहन्छु-सार्वभौम संसदको सर्वोच्चता, प्रशासन कसको हितमा प्रयोग हुँदैछ ? आम जनताको, बिचौलयाको या सीमित नेता र व्‍यापारीको ?’

समाजमा विभिन्न खालका विभेदहरु कायमै रहेको उल्लेख गर्दै उनले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?