+
+

पोखराको मित्र मिलन सहकारी ठगी प्रकरणमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १८:२१

२७ जेठ, काठमाडौं । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी छन् ।

भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन् भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको पाइएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय गगनगौडले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई आइतबार अदालत पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?