+
+

विश्वविद्यालयका ‘गोल्ड मेडलिस्ट’ लाई काठमाडौंका सामुदायिक विद्यालयमा करार नियुक्ति दिइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १७:१९

३२ जेठ, काठमाडौं । काठमाडौं महानरगपालिकाभित्रका सामुदायिक विद्यालयका रिक्त शिक्षकका स्थानमा विभिन्न विश्विद्यालयका ‘गोल्ड मेडलिस्ट’ विद्यार्थीले करारमा भर्ना पाउने भएका छन् ।

काठमाडौं महानरगपालिकाका मेयर बालेन साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

काठमाडौंलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा विकास गरी विदेशी विद्यार्थी आकर्षित गरिने समेत उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?