+
+

सुनकोशीमा हाम फालेर एक जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते ७:२९

१ असार, काठमाडौं । सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् ।

सिन्धुलीको गोलोन्जर गाउँपालिका-७ सुर्कोट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्त बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् ।

प्रहरीले उनका आफन्तलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?