+

स्लोभाकियासँग बेल्जियम स्तब्ध

२०८१ असार  ४ गते ८:१६ २०८१ असार ४ गते ८:१६
स्लोभाकियासँग बेल्जियम स्तब्ध

४ असार, काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा स्लोभाकियाले बेल्जियमलाई हराएको छ ।

फ्रांकफर्ट भएको खेलमा बनेपछि स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गरेको हो । इभान स्रान्जले खेलको सातौं मिनेटमै गरेको गोल निर्णायक बनेको हो ।

समूह ‘ई’मा बलियो टोलीको रुपम रहेपनि रोमेलु लुकाकुले महत्वपूर्ण अवसर गुमाउँदा बेल्जियम स्तब्ध बनेको हो ।

दोस्रो हाफमा बेल्जियमका लुकाकुले दुई गोल गरेपछि भिएआरले मान्यता नदिँदा बराबरी गोल गर्नबाट चुकेको थियो।

बेल्जियमले अब रोमानियासँग दोस्रो खेल खेल्नेछ । यस्तै स्लोभाकियाले युक्रेनसँग खेल्नेछ ।

बेल्जियम युरो २०२४ स्लोभाकिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय