+
+

सांसदको व्यंग्य : मेरो क्षेत्रमा योजना नपारिदिने मन्त्रीलाई धन्यवाद !

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १३:१६

९ असार, काठमाडौं । प्रतिनिधि सभा सदस्य उमरावती देवीले आफ्नो निर्वाचनमा योजना नपारिदिएकामा मन्त्रीलाई धन्यवाद दिएकी छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो क्षेत्र नेपालमा पर्दैन भनेर पनि प्रश्न गरिन् ।

उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, मेरो बारा क्षेत्र नम्बर २ मा एउटा पनि योजना नपारिदिने सबै माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, मेरो बारा जिल्ला नेपालमा होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?