+
+

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १६:०३

९ असार, काठमाडौं । नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक २०८१ राष्ट्रिय सभा पेस भएको छ ।

आइतबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गरेका हुन् ।

यो विधेयक ३१ असार २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । आइतबार सभामा विधेयक पेस गर्दै ऊर्जामन्त्री बस्नेतले नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा ऊर्जाको आपूर्ति सुनिश्चित गर्न विधेयक ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?