
९ असार, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ मा सहभागी भएका कविमध्येबाट उत्कृष्ट १० छनोट गरेको छ ।
मूल्यांकन समितिको सिफारिस अनुसार उत्कृष्ट १० हुनेमा बर्दियाका अग्र आपवाज, मकवानपुरकी अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, दाङका छविलाल कोपिला, रोल्पाका दिलिप बुढामगर रहेका छन् ।
त्यस्तै मोरङका रुमानी कुलुङ, सिन्धुलीका रुपक जमरा घलान, सोलुखुम्बुकी रेजिना खालिङ, ललितपुरकी शर्मिलाल दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ पनि उत्कृष्ट १० मा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4