
१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सुशीला सिर्पाली ठकुरीले काठमाडौंसहितका सहरमा दलितलाई कोठा पाउन अझै गाह्रो रहेको बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भनिन्, ‘…थर र वतनकै कारणले काठमाडौंमा जस्तै अन्य सहहरूमा दलितलाई कोठा पाउन गाह्रो भएको छ ।’
सांसद सिर्पालीले सामाजिक सांस्कृति रुपान्तरणका लागि विशेष अभियान चलाउन सरकारसँग आग्रह गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4