
१६ असार, काठमाडौं । किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ ।
कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आईसीयूमा उपचार भइरहको अस्पतालले जनाएको छ । योसँगै किष्टले ७ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ ।
अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेज र मृर्गौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4