+
+

कांग्रेस संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते ११:०४

२२ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो तीन बजे बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?