+
+

उच्च मूल्यबाट ४ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १०:४६

२४ असार, काठमाडौं  । उच्च मूल्यबाट सुनको भाउ ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुनको मूल्यले हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

सोमबार भने प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा स्थिर । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?