
२४ असार, काठमाडौं । थाइल्यान्डमा हुने हाप्किडो वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ ।
अन्तर्राष्ट्रिय हाप्किडो महासंघको आयोजनामा २०२४ अगष्ट १ देखि ४ तारिखसम्म हुने च्याम्पियनसिपमा कृति गिरी, चन्द्रबहादुर बोहरा, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा र मेग्मा गुरुङ सहभागी हुनेछन् ।
पोखराको पैंयुखोला तमु समाजको कभर्ड हलमा प्रमुख प्रशिक्षक प्रविन गुरुङले प्रशिक्षण दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4