+
+

उच्च मूल्यमा पुगेको सुन स्थिर, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १०:४६

३० असार, काठमाडौं । शुक्रबार उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार पनि सोही मूल्यमा अडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?