+
+

प्रधानसेनापति शर्मा र अष्ट्रेलियाकी राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १९:४८

१ साउन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानसेनापतिको कार्यकक्ष जङ्गीअड्डामा भएको शिष्टाचार भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?