+
+

कांग्रेसले २३ साउनमा बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते २०:१७

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले २३ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २३ साउनको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

हेर्नुहोस् पत्र :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?