+
+

राजनीतिक स्थायीत्वका लागि एमाले र कांग्रेस मिलेका होइनन् : मुख्यमन्त्री जम्कट्टेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १४:५०

६ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजनीतिक स्थायीत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार नबनेको बताएका छन् ।

आइतबारको प्रदेश सभा बैठक सम्बोधन गर्दै उनले दुई दलबीच प्राविधिक हिसाब मिलाउनमात्रै समीकरण आरोप लगाएका हुन् ।

यसअघि उनले शरणार्थी प्रकरण, गिरिबन्धु फाइलकै कारण पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेकोसमेत मुख्यमन्त्री जम्कट्टेलले दाबी गरे । उनले दुई दलबीच भएको सहमतिसमेत बाहिर ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?