+
+

परराष्ट्र सचिव लम्साल ओमन जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १४:२१

२० साउन, काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमन भ्रमणका लागि जाने भएकी छन् ।

बुधबार नेपाल र ओमनबीच हुने पहिलो द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिन लम्साल सोमबार ओमन जाने भएकी हुन् ।

उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछिन् । ओमन भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ । लम्साल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल शुक्रबार फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?