+
+

यस्तो छ हेलिकप्टर दुर्घटनास्थल (तस्वीरहरू )

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १५:५९

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुनेवित्तिकै आगलागी भएको देखिएको छ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले खिचेको तस्वीरमा देखिएअनुसार, दुर्घटनामा एयरडाइनस्ट्रीको हेलिकप्टर टुक्राटुक्रा भएको छ ।

प्रहरीले घटनास्थलबाट ५ जनाको शव निकालेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताएका छन् ।

उनका अनुसार, मृत्यु हुनेमध्ये ४ जना चिनियाँ नागरिक छन् । एक जना पाइलट नेपाली नागरिक थिए । उनीहरु काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेका थिए ।

हेर्नुहोस् तस्वीरहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?