+
+

आदिवासी दिवसको अवसरमा कोशीमा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १६:५६

२४ साउन, विराटनगर । कोशी प्रदेश सरकारले भोलि आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले  ३०औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?